जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो

 चैत १६, २०८१ शनिबार ६:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वराजाका समर्थकहरुले हिजो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा लगाएको आगो ४ घण्टा पछि निभाइएको छ । छ वटा दमकलले राति ९ बजे आगो निभाएको हो ।

प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी आगजनी गरेका थिए । त्यस क्रममा कार्यालयको पार्किङमा राखिएको गाडीमा आगजनीसमेत गरिएको थियो । आगजनी र तोडफोड हुन थालेपछि कार्यालयका कर्मचारीले भागेर ज्यान जोगाएका थिए । 

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया