आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पनि पक्राउ

 चैत १६, २०८१ शनिबार १२:१०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पनि पक्राउ परेका छन । हिजो भएको तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुङ्गामुढा गर्ने खतिवडालाई आज बिहान ललितपुरको इमाडोलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आन्दोलनको नेतृत्वकर्ता भनिएका दुर्गा प्रसाईं फरार छन् । यसअघि हिजो एक सय जनाभन्दा धेरै पक्राउ परेका थिए । उनीहरुमाथि आवश्यक अनुसन्धान र सोधपुछ चलिरहेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया