वेस्ट इन्डिजको टेस्ट कप्तानबाट ब्राथवेटले राजीनामा दिए, टी–२० ...
चैत १९, २०८१ मंगलबार
काठमाण्डाै – राजसंस्था पुनर्स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका 'कमान्डर' दुर्गा प्रसाईंले आफू काठमाण्डौमै रहेको बताएका छन् । फेसबुक लाइभमै आएर प्रसाईंले आफू ज्यान जाेगाउनका लागि काठमाण्डाैकाे एक मन्दिरमा लुकेर बसेकाे र नभागेकाे बताएका हुन् ।
प्रदर्शनका क्रममा सरकारले आफूलाई मार्ने योजना बनाएकोले प्रहरीको घेरा तोडेर भागेको प्रसाईंकाे दाबी छ । शुक्रवार तीनकुनेमा भएकाे राजावादीकाे हिंसात्मक झडपपछि उनी फरार भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।