एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने
बैशाख १, २०८२ सोमबार
काठमाण्डौ – पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर जवराको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । राणा २०५७ असोजदेखि २०५९ सालको पुससम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो । दिवंगत राणाप्रति नेपाल प्रहरीले दुःख व्यक्त गरेको छ ।
प्रहरी प्रधान कार्यालयले श्रद्धान्जली व्यक्त गर्दै राणाको निधनले एक कुशल अभिभावन गुमाएको बताएको छ । राणाको जन्म २००४ साल वैशाख १ गते भएको थियो । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।