जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
आठाैं संस्करणकाे फिफा महिला विश्वकप फुटबलमा घरेलु टोली फ्रान्सले विजयी सुरुवात गरेको छ ।
शुक्रबार राति फ्रान्सले दक्षिण कोरियामाथि ४–० को जित निकाल्यो । फ्रान्सको जितमा विन्डी रिनार्डले २ तथा इग्यूनी ली सोमर र एमानडिनी हेनरीले समान एक/एक गोल गरे ।
आगामी सात जुलाईसम्म चल्ने विश्वकपमा २४ टिमको सहभागीता रहेको छ । विश्वकप अन्तर्गत आज राति ३ वटा खेल हुँदैछन् ।
जर्मनी र चीनबीच नेपाली समय अनुसार साँझ पौने सात बजे खेल हुनेछ । यस्तै पौने १० बजे स्पेन र दक्षिण अफ्रिका आमने सामने हुँदा राति पौने १ बजे नर्वे र नाइजेरियाले खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।