सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै पहिरोले अवरुद्ध रसुवागढी नाका जोड्ने सडक सञ्चालनमा आएको छ ।
स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी क्षेत्रमा लेदो माटोसहितको पहिरो आएका कारण बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि अहिले सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।