बालुवाटारमा रहेकाे सुबिसु कार्यालयमा आगलागी

 साउन २२, २०७६ बुधबार १३:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : पत्रकार सुशील मैनालीकाे फेसबुकबाट ।

काठमाण्डाै - काठमाण्डौको बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा आगलागी भएको छ ।

आगाे लागेकाे एक घण्टापछि मात्रै आगाे निभाउन सकिएकाे थियाे । आगो निभाउन  नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बसिन्दालगायतले प्रयास गरेका थिए । वारुण यन्त्रमार्फत आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगो ठूलो फैलिएकाले नियन्त्रणमा आउन ढिलाइ भएको थियाे । 

प्रहरीका बिजुलीकाे तार शर्ट भएर आगलागी भएकाे हाे । आगलागीका कारण सुबिसुकाे प्रधान कार्यालय पूर्ण रुपमा नष्ट भएकाे छ ।  
 

अन्तिम अपडेट: चैत ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया