क्यानडामा मध्यावधि चुनाव घोषणा
चैत ११, २०८१ सोमबार
झापा - झापाको बिर्तामोड नगरपालिकाको वडानम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको छ ।
बिहान ४ बजेर २८ मिनेटमा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिस्फोटका कारण कार्यालयको भवन कम्प्युटर र कागजातमा नोक्सानी पुगेको छ ।
बिस्फोट कसले र किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । अहिले झापामा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।