जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - अखिल नेपाल फुटबल संघले आउँदाे मंसिर २८ गतेदेखि शहीद स्मारक ए डिभिजन लिग सञ्चालन गर्ने भएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले नयाँ सिजनको मिति घोषणा गरेको हो ।
एन्फाले अर्को संस्करणको लिगको मिति पनि घोषणा गरेको छ । अर्को संस्करणदेखि लिग नोभेम्बर एक तारिखदेखि सञ्चालन हुनेछ । अघिल्लो संस्करणको लिग रेलिगेसनबिनाको भएका कारण एन्फाले त्यसलाई वार्मअप लिग भनेको थियो । यो संस्करणदेखि लिगमा रेलिगेसन पनि हुनेछ ।
शहीद स्मारक ए डिभिजन लिगमा १४ वटा क्लबहरुको सहभागिता रहनेछ । त्यसका लागि सबै क्लबले १८–१८ जना खेलाडी दर्ता गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।