दाङमा कोरोना सङ्क्रमित भेटिएको भ्रामक विवरण फेसबुकमा पोस्ट गर्ने पक्राउ

 बैशाख २, २०७७ मंगलबार १६:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - कोरोना सङ्क्रमित भेटिएको भनी भ्रामक विवरण फेसबुकमा पोस्ट गर्ने एक जनालाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २८ वर्षका दिपक न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आफ्नो फेसबुक स्ट्याटसमा दाङमा पनि एक जना कोरोना भाइरस (कोभीड-१९) बाट सङ्क्रमित भेटिएको भनी भ्रामक विवरण पोष्ट गरेर जनमानसमा डर त्रास फैलाउले काम गरेको भन्दै न्यौपानेलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य अगाडि बढाइको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया