सिन्धुली : चट्याङ लागेर एक जनाकाे ज्यान गयाे

 जेठ १४, २०७७ बुधबार ११:२६:१९ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुलीमा चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर कमलामाई नगरपालिका ४ देउराली बस्ने बासु सापकोटाको ज्यान गएको हाे । 

कमलामाई नगरपालिका ६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते हुनुभएका सापकोटालाई उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मृतककाे पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया