पहाडी क्षेत्रमा केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना

 वैशाख १२, २०८० मंगलबार ८:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो पानी परे पनि काठमाण्डौमा आज घाम लागेको छ । अहिले काठमाण्डौको मौसम आंशिक बदली रहेको मौसमविद्ले बताएका छन्  । अन्य क्षेत्रमा पनि अहिले घाम  लागेको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले धेरै ठाउँको मौसम आंशिक बदली छ । दिउँसो पछि भने सामान्य बदली भइ काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान छ ।

स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय रहेकाले दिउँसो पछि भने बदली हुने मौसमविद्ले बताएका छन् ।
 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया