चीनसँग खेल्ने २३ वर्षमुनिको नेपाली युवा फुटबल टोलीको घोषणा

 माघ २६, २०८० शुक्रबार १३:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाले मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने २३ वर्षमुनिका राष्ट्रिय युवा फुटबल टोलीको घोषणा गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल भोलि हुँदैछ ।

नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जीव विष्ट, लाकेन लिम्बु, उत्सव राई छन् ।  

यस्तै, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुष घलान, एरिक विष्ट, मनिष डाँगी, सन्तोष महत, निरञ्जन धामी र अञ्जल महर्जन नेपाली टिममा छन् ।

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टिम हिजै नेपाल आइसकेको छ । मैत्रीपूर्ण खेल दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुनेछ। 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया