एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बौद्धिक वर्गसँग हैरान भएको बताउनुभएको छ ।
‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सुखी नेपाली र समृद्ध नेपालीको सपना देख्दा आधार के भनेर प्रश्न गरिएको भन्दै यस्तो बताउनुभएको हो ।
‘यो बौद्धिक उचाइसँग पनि हैरान भइयो,’ उहाँले भन्नुभयो, ‘तीनतासेले तास फिटेको भन्दा कुरा फिटेको देख्दा अचम्म लाग्छ ।’ प्रधानमन्त्री ओलीले हरेकले समृद्धि र सुखी हुन चाहने र त्यसैका लागि दिनरात मेहनत गर्ने बताउनुभयो ।
‘हरेकले समृद्धि चाहन्छ, हरेक सुखी हुन खोज्छ । सुख प्राप्ति मानिसको अन्तिम उद्धेश्य हो ।’ उहाँले भन्नुभयो, हरेक व्यक्तिको प्रयास र संघर्ष सुख प्राप्तिकै लागि हुने गर्छ, अहिले सरकारले पनि त्यसैगरी संघर्ष गरिरहेको छ, मेहनत गरिरहेको छ ।’
नेपालको इतिहासमा कहिल्यै सुनेको थियो यति तीव्रताका साथ योजनाहरु अघि बढाएको भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।