साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
बाँके – बाँकेकाे नरैनापुर गाउँपालिकाका १२ जना कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ शुक्रबार घर फिर्ता भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठका अनुसार लायन्स डेन्टल अस्पताल नेपालगञ्जमा रहेका नरैनापुरका २३ जनामध्ये १२ जना कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज भएका हुन् ।
बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ५५ छ, जसमा एक जनाकाे सङ्क्रमणबाट मृत्यु भएकाे छ । जसमध्ये ४१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।