गाजा युद्धविरामको नयाँ प्रस्तावमा हमास सहमत
चैत १७, २०८१ आइतबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । याे खेल हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा बेलुका पौने ८ बजे शुरू हुनेछ ।
हैदराबादले पहिलो खेलमा राजस्थान रोयल्सलाई हराएको थियो भने लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म चार पटक भेट भएकाेमा लखनउ तीन पटक र हैदराबाद एक पटक विजयी भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।