माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
बैशाख ११, २०८२ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् बैठकमा सम्बोधन गर्नुहुने भएको छ । अधिवेशनको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परानुसार भोलिदेखि शुरू हुने बजेट अधिवेशनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले समग्र देशको परिस्थिति र संसद्को जिम्मेवारीबारे बोल्ने तयारी रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । यसपालिको बजेट अधिवेशनको पहिलो बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको छ ।
बजेट अधिवेशनको पहिलो दिन भोलि दलगत रूपमा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।