पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
कैलाली - कैलालीको कैलारी गाउँपालिकामा एक युवतीको नदीमा डुबेर ज्यान गएको छ ।
नदिमा डुबेर ज्यान गुमाउनेमा कैलारी गाउँपालिका वडा नं-६ भुडाकी १८ वर्षीया राधा चौधरीको रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भुडाकै स्थानीय नदीमा डुबेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निरीक्षक गोबिन्द बहादुर खड्काले बताउनुभयो ।
युवती नदिमा डुब्नुको कारण थाहा नभएकाे र त्यसबारेमा अनुसन्धान भैरहेको उहाले बताउनुभयो ।