बढ्ने भयाे सामाजिक सुरक्षा भत्ता

 बैशाख २०, २०७६ शुक्रबार १७:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो घोषणा गर्नुभएको हो । यसअघि प्रधानमन्त्री र मन्त्रीहरुले पनि वृद्धभत्ता बढ्ने बताउँदै आएका थिए ।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

1 Comments

  • Dibyaswar Subedi

    Nov. 28, 2019, 6:22 a.m.

    लाैरोको साहायताले हीड्न सक्ने वृद्ब लाइ ७ हजार पुर्याउनु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया