रुसकाे अात्मघाती गाेलमा स्पेनकाे अग्रता

 असार १७, २०७५ आइतबार २०:११:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलको नक आउट चरणको स्पेन र रुसबीचको  पहिलो खेलमा स्पेनले एक – शून्यको अग्रता लिएको छ ।

खेलकाे ११ अाैं मिनेटमा स्पेनका एसेन्सियाेकाे फ्रीकिक रुसमा सेर्जेर्इ इग्नाशेविचलार्इ छुँदै १२ अाै मिनेटमा अात्मघाती गाेल भएकाे थियाे ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया