स्पेन र रुसबीचको पहिलाे हाफ एक – एककाे बराबरीमा

 असार १७, २०७५ आइतबार २०:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलको नक आउट चरणको स्पेन र रुसबीचको  पहिलो खेलकाे पहिलाे हाफ एक – एककाे बराबरीमा सकिएको छ ।

खेलकाे ११ अाैं मिनेटमा स्पेनका एसेन्सियाेकाे फ्रीकिक रुसमा सेर्जेर्इ इग्नाशेविचलार्इ छुँदै १२ अाै मिनेटमा अात्मघाती गाेल भएकाे थियाे ।

खेलकाे ४१ अाैं मिनेटमा  जेरार्ड पिकेले डिबक्सभित्र ह्याण्ड गरेपछि ४३ अाै‌ मिनेटमा अार्टेम ज्युबाले पेनाल्टीमार्फत गाेल गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया