बुधबार कोरियन वन र मलेसियन रिंगिटको भाउ घट्यो

 साउन ८, २०७६ बुधबार १०:४६:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार कोरियन वन र मलेसियन रिंगिटको भाउ घटेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्रा भने केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो पनि खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ५७ पैसा थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३२ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३७पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा रहेको थियो। 
बुधबार मलेसियन रिंगिटको भाउ केही पैसा घटेको छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८६ पैसा छ । मंगलबार खरिददर २६ रुपैयाँ ७४ पैसा र बिक्रीदर २६ रुपैयाँ ८८ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा छ । हिजो पनि खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा तोकिएको थियो । 

बुधबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३८ पैसा छ । हिजो खरिददर ३६१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २३ पैसा थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४० पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९३ रुपैयाँ २८ पैसा थियो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया