राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 साउन १२, २०७६ आइतबार ११:१७:३९ | उज्यालो सहकर्मी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ । कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३ पैसा छ । 

यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९३ रुपैयाँ २२ पैसा छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया