जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
युरोपेली च्याम्पियन लिभरपुललाई इटालियन क्लब नापोलीले ३–० ले हराएको छ । प्रि-सिजनको मैत्रिपूर्ण खेलमा लिभरपुलले कुनै पनि खेलमा जित हात पार्न सकेन ।
यसअघि लिभरपुल जर्मन क्लब बोरुसिया डोर्टमण्ड र स्पेनिस क्लब सेभियासँग पराजित भएको थियो भने पोर्चुगिज क्लब स्पोर्टिङसँग बराबरीमा रोकिएको थियो ।
इडिनबर्गमा रहेकाे मुरेफिल्ड स्टेडियममा भएको खेलमा नापोलीलाई जित दिलाउनका लागि लोरेन्जो इन्साइन नायक बने । तीनवटै गोलमा उनी प्रत्यक्ष रुपमा संलग्न भए ।
स्ट्राइकर लोरेन्जोले १७ औं मिनेटमा नेपोलीको खाता खोले । उनले ड्राइज मार्टिन्सको पासमा गोल गरेका थिए । २८ औं मिनेटमा इन्साइनको पासमा अर्काडिउज मिलिकले गोल गर्दै पहिलो हाफअघि नापोलीलाई २–० को अग्रता दिलाए ।
५२ औं मिनेटमा उनले गरेको प्रहार गोलकिपरले रोकेका थिए । त्यसपछिको रिबाउण्ड बललाई अमिन युनुसले गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।