पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध
चैत १६, २०८१ शनिबार
साेलुखुम्बु - प्रदेश १ को सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र पछिल्लो समय अवलोकन, अध्ययन तथा घुम्न आउनेहरुको गन्तव्य स्थल बन्दै गएको छ ।
यातायातको सहज पहुँच र निशुल्क प्रवेशको व्यवस्थाले यो ठाउँ घुमघामको मुख्य गन्तव्य बन्दै गएको हो ।
मुख्य रुपमा स्याउ खेती रहेको वागवानी केन्द्रमा किवी, आरुलगायत उच्च क्षेत्रमा हुने फलफुल, विभिन्न तरकारी वाली हेर्न पाइने भएकाले यो ठाउँ घुम्न आउनेका लागि मुख्य गन्तव्य बन्दै गएको केन्द्र प्रमुख चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
यहाँ अध्ययन अवलोकन गर्न आउनेले अन्य ठाउँमा पनि वागवानी केन्द्र स्थापनाका लागि आवश्यक जानकारी लिएर जाने गरेको उहाँले बताउनुभयो ।
फोटोहरु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।