पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध
चैत १६, २०८१ शनिबार
भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ ।
जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ ।
जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाएका थिए । हारेपछि उनका साथीले पत्नीसँग सामूहिक बलात्कार गरे ।
त्यसपछि उनकी पत्नीले प्रहरीमा उजुरी गरिन् तर प्रहरीले उजुरी दर्ता गर्न नमानेकाे पीडितले बताइन् । त्यसपछि पत्नी अपमानित भएर माइती गएकी थिइन् ।
त्यसपछि पति पनि ससुराली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिललाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको बलात्कार गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ganesh Limbu
Aug. 24, 2022, 7:33 a.m.यस्ता बुढालाई के हेरि बसेको ?
BP
March 17, 2022, 4:40 p.m.राम्राे
Ram Akwal Singh
Feb. 13, 2022, 3:35 p.m.यस्ताहरुलाई त कालो मोसो दलेर, जुत्ताको माला लगाई घुमाउनुपर्छ, अनि अन्तमा फाँसी दिनुपर्छ /
Bikash
Dec. 1, 2021, 9:16 p.m.Very bad
Mukesh
Aug. 14, 2021, 9:20 a.m.bad
dr harishankar mandal
Aug. 8, 2021, 12:33 p.m.very bad
नर वीर ओली क्षेत्री
June 23, 2021, 11:01 p.m.यस्ता कुलगार लाई कडा भन्दा कडा सजाय दिनु पर्यो
Kreepa Timalsina
June 11, 2021, 11:17 a.m.फासि हुनुपर्छ।चाहे नेपाल होस् या जहि कहि यसको सजाय फासि हुनुपर्छ ।
Ashok Badu
Aug. 4, 2019, 1:37 p.m.सजाय हुनु पर्छ तेस्तो पापिलाइ
Pradip Chauhan
Aug. 3, 2019, 4 p.m.महाभारतकालको इतिहास दोहरिने भयो /