बुधबार सबै विदेशी मुद्राको भाउ बढ्यो

 फागुन २१, २०७६ बुधबार १०:४३:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा तोकेको थियो । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०२ रुपैयाँ ८४ पैसा तोकेको छ । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८२ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ६० पैसा र  बिक्रीदर २७ रुपैयाँ ७५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो खरिददर ३७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८० रुपैयाँ ८१ पैसा रहेको थियो । 

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१० रुपैयाँ २४ पैसा र बिक्रीदर ३११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ३०८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०९ रुपैयाँ ७३ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया