छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – जिल्ला प्रहरी कार्यालय दाङले लकडाउनको अवज्ञा गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले लकडाउनकाे अवज्ञा गर्ने चार जनाविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जनाएको छ ।
सम्झाउँदा पनि नटेरेपछि मुद्दा दर्ता गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभएको छ ।
मुद्दा दर्ता हुनेमा शान्तिनगर गाउँपालिका २ का २३ वर्षीय दिनेश भण्डारी, बबई गाउँपालिका ६ का १९ वर्षीय दिलबहादुर डाँगी, तुलसीपुर १० का २५ वर्षीय कुमार बस्नेत र ३२ वर्षीय रनदिप न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।