मलेसियाबाट स्वदेश फर्कन चाहने नेपालीलाई फेरि फारम भर्न दूतावासको आग्रह

 जेठ २३, २०७७ शुक्रबार २०:०:६ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियाबाट स्वदेश फर्कन चाहने नेपालीलाई फेरि फारम भर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले स्वदेश फर्किन चाहनेको लागि पहिले नै अनलाइन फारम भर्न लगाएको थियो । तर नेपाल सरकारले स्वदेश फिर्तीको बारेमा पछिल्लो पटक गरेको निर्णय अनुसार थप विवरण आवश्यक भएको भन्दै दूतावासले फेरि फारम भर्न आग्रह गरेको हो ।

एउटै फारम दुईपटक भर्नुपर्दा श्रमिकलाई हुने असुविधाप्रति दूतावासले  क्षमा मागेको छ ।

फारमकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

2 Comments

  • Kamal gurung

    Oct. 9, 2020, 3:23 p.m.

    म नेपाल जाने हो /

  •  0 Reply
  • Ramesh chudal

    June 5, 2020, 11:06 p.m.

    विशेष कारण ले गर्दा घर फर्किनु परेकाेले

  •  0 Reply

तपाईको प्रतिक्रिया