काठमाण्डाैमा ९७ हजार मतगणना हुन बाँकी : स्थापित भन्दा बालेन १५ हजार ५८३ मतले अगाडि

 जेठ ७, २०७९ शनिबार १४:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म ९३ हजार ६४७ मत गणना भइसकेकाे छ । अहिलेसम्मकाे गणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलाे मतान्तरका साथ अगाडि हुनुहुन्छ । 

बालेनले ३४ हजार १ सय ३० मत पाउनु भएकाे छ । मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेन भन्दा १५ हजार ५८३ मतले पछाडि हुनुहुन्छ । स्थापितकाे पक्षमा १८ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत पाउनुभएकाे छ । अब ९७ हजार ५२९ मत गन्न बाँकी छ ।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायमै राख्नुभएकाे छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rajesh Rajbanshi

    May 21, 2022, 2:20 p.m.

    देश विकासको लागि बालेन शाह जस्ता युवाको खाँचो छ देशको लागि ...बालेन तिमी अगाडि बढ, हामी साथ दिन्छौं /

  •  0 Reply

तपाईको प्रतिक्रिया