एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै

 माघ २७, २०८० शनिबार ६:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – एसीसी वुमन्स प्रिमियर कपको पहिलो संस्करणमा आज नेपालले हङकङसँग खेल्दैछ । मलेसियामा आजदेखि नै शुरु हुन लागेको प्रतियोगितामा नेपालले बलियो प्रतिद्वन्द्वी हङकङसँग खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल अहिले बिहान सवा ७ बजे शुरु हुने छ  ।

प्रतियोगिताको पहिलो दिन नै ८ खेल हुने छन् । टी २० फर्म्याटमा हुने प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ । नेपालले भोलि भुटानसँग र फागुन १ गते माल्दिभ्ससँग खेल्ने छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया