एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – स्यानिटरी प्याडमा लुकाएर ल्याएको सुन लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका घर भई काठमाण्डौको टोखा बस्ने सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा घर भई काठमाण्डौको गोकर्णेश्वर बस्ने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका घर भई काठमाण्डौ बस्ने लालबहादुर तामाङ रहेका छन् ।
यही पुस १४ गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएकी एक जना महिलाले स्यानिटरी प्याडमा सुन लुकाएर ल्याएको र त्यो सुन लुटिएको खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । लुटिएको चार सय ३६ ग्राम १० मिलिग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।