नहरमा डुबेर बालकको ज्यान गयाे

 फागुन ३, २०७५ शुक्रबार १५:२४:३९ | डीबी बिष्ट

बझाङ – बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ । 

शुक्रबार बिहान छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलको २ वर्षका ६ छोरा सक्षम मण्डेलको नहरमा डुबेर मृत्यु भएको हो । सदरमुकाम चैनपुरमा बस्दै आएका मण्डेलका छोराको सिमखेत नजिकै रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया