इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको छ ।
सुनको भाउ शुक्रबार तोलाको ७२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाय तोलाको ७३ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।