छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - यतिबेला वसन्त ऋतु सकिएकाे छ तर वसन्तमा फुलेका ज्याकारान्डा फूलकाे सुगन्ध अझै बिलाएकाे छैन । अझै फूल ओइलाइसकेका छैनन् । काठमाण्डाै सहरका सडक छेउछाउकाे हरियालीले यहाँकाे सुन्दरातालाई अझै पनि झल्काइराखेकाे छ । मनसुनपूर्वकाे झरीले काठमाण्डाैका सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला, बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले काठमाण्डाै रमाइलो दखिएको छ ।
महानगरका सबै बेवास्ता सहेर, फाेहाेरकाे थुप्राेबाट अलि पर पुगेर चक्रपथ, माइतीघर-बानेश्वर लगायत यहाँका मुख्य सडकतिर नजर लगाउने हाे भने साँच्चिकै सुन्दर देखिन्छ सहर । काठमाण्डाै सहरलाई सुन्दर देखाउने यहाँका सडकलाई आजकाे फाेटाेफिचरमा समेटेका छाैँ :
तस्बिर : न्यूज एजेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।