छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - तनहुँको बन्दीपुर पर्यटकका लागि आकर्षक गन्तव्य हो । आजकाल त बन्दीपुरलाई पहाडकी रानी पनि भन्ने गरिन्छ ।
बन्दीपुरको आफ्नै मौलिकता छ । बजार छिर्नासाथ देखिन्छ लस्करै मिलेका घरहरू । घरका झ्याल ढोका, टुँडाल, सिँढी आदि काठबाट बनाइएका छन् । ती काठमा पर्यटकको ध्यान खिच्ने आकर्षक बुट्टाहरू कुदिएको छ ।
प्राय: घरमा होटल, रेस्टुरेन्ट छन् । होमस्टेको सुविधा पनि छ बन्दीपुरमा । सहरका अग्ला घर हेरेका आँखालाई बन्दीपुरको सुन्दर बस्तीले शीतलता दिन्छ ।
तस्बिर : विकास गोले
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।