गुल्मी-१ काे दुई वटा केन्द्रमा आज मतदान

 मंसिर ६, २०७९ मंगलबार ८:६:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ अर्बेनीमा रहेकाे भगवती माध्यमिक विद्यालयकाे 'क' र 'ख' केन्द्रमा स्थगित भएकाे मतदान आज पुन: सुरु भएकाे छ।

मतदान प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित भएको थियाे । 

मतदान केन्द्रमा फेरि मतदानका लागि थप सुरक्षाकर्मीहरूसहित मतदान अधिकृत र कर्मचारीहरूसहितकाे टाेली सदरमुकामबाट हिजै मतदान स्थलमा पुगेकाे थियाे। मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ। 

यस मतदान केन्द्रमा १ हजार ३ सय ६८ मतदाता रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया