बझाङमा बाघले १० वटा बाख्रा मार्याे

 माघ २८, २०७९ शनिबार ९:५१:४४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङकाे  थलारा गाउँपालिका-९ मा बाघले १० वटा बाख्रा मारेकाे छ । बाघले अस्ति बिहीवार दिउँसाे स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेकाे हाे ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ५ काे नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएकाे विष्टले बताउनु भयाे । विष्टकाे झन्डै २ लाख रुपैयाँ बराबरकाे नाेक्सानी भएकाे छ । 

झन्डै १२ वर्ष भारतमा राेजगारी गरेर फर्कनु भएका विष्टले २२ वटा बाख्रा पाल्दै आउनु भएकाे थियाे । बाघले १० वटा बाख्रा मारेपछि ऋण निकालेर गाउँमै कालीका बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसायी सुरु गरेका विष्ट चिन्तामा पर्नु भएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया