‘आईएमई पे’ को नयाँ अफर : खेल खेलेर सामसुङ ग्यालेक्सी ए-१४ फाइभजी जित्ने मौका

 जेठ ११, २०८० बिहिबार १७:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई पे ले ‘रु १ मा के, सामसुङ इन आईएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । 

हिजाेदेखि सुरु भएकाे याे अफर आउँदाे ७ गतेसम्म चल्ने कम्पनीले जनाएकाे छ । अफरमा आईएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले मात्रै १ रुपैयाँमा याे खेल खेलेर सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्न सक्नेछन् । 

प्रयोगकर्ताहरुले यो खेल आईएमई पे एपको होमपेजमा 'रु १ मा के ' ब्यानरमा गएर खेल्न सक्ने कम्पनीले जनाएकाे छ । याे एक हप्ते अफरमा प्रयोगकर्ताहरुले पटक पटक एक रुपैयाँ तिरेर याे खेल खेल्न पाउने छन् ।

कम्पनीका अनुसार अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताकाे घाेषणा आईएमई पेको सामाजिक सन्जालमार्फत् हुनेछ । साथै अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने कम्पनीले जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया