आन्तरिक हवाई उडानकाे टिकट आईएमई पेमा काट्दा दुई सय रुपैयाँ छुट पाइने

 साउन १२, २०८० शुक्रबार १४:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘आईएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत सेवाग्राहीले प्रत्येक दिन बेलुका ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एअरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर साउन ७ देखि साउन २६ गतेसम्म चल्ने कम्पनीले जनाएकाे छ।

सेवाग्राहीले आईएमई पेमा भएका सम्पूर्ण आन्तरिक एअरलाइन्सको टिकटमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

अफर अवधिभित्रमा एअरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साविकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुटसहित अहिलेको क्यासब्याक पनि पाउन सक्नेछन् ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया