नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने
चैत ८, २०८१ शुक्रबार
काठमाण्डाै – प्रतिनिधिसभाको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ बहुमतले पारित गरेको छ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएसँगै विधेयक पारित भएको हो ।
त्यसअघि विधेयकमाथि संशोधनकर्ता सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विधेयकमा योजना आयोग र महालेखा परीक्षक कार्यालयको भूमिकालाई सङ्कुचन गर्न खोजेको भनेर सांसदहरूले लगाएको आरोप अस्वीकार गर्नुभयो । संशोधनसहित सहभागी भएका सांसदहरूले राष्ट्रिय योजना आयोगको भूमिका सङ्कुन गरेको आरोप लगाउँदै भूमिका बढाउनुपर्ने बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।