नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने
चैत ८, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेले यही चैत ११ गते गणतन्त्रकाे पक्षमा देशभरि सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ । महासचिव शंकर पाेखरेलले आज भर्चुअल बैठकमार्फत जिल्ला अध्यक्षहरूलाई सम्बाेधन गर्दै कार्यक्रमबारे जानकारी गराउनुभयाे ।
यस्तै एमालले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गर्ने तथा सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने कार्यक्रम रहेको महासचिव पोख्रेलले बताउनुभयो ।
यसैगरी चैत २४ गतेदेखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने एमालेकाे कार्यक्रम छ । महासचिव पोखरेलले कार्यक्रमलाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।