पर्यटन मन्त्री योगेश भट्टराईले एक वर्षमा गरिसक्छु भनेका कामहरु (पूर्ण विवरणसहित )

 भदौ ९, २०७६ सोमबार १७:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एकवर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफ्नो टिम दुःखबाट भाग्ने टिम नभएको दाबी गर्नुभएको छ । ‘हामी सगरमाथाका आरोही हौँ, विश्वास छ पिकमा पुग्छौँ, तर मौसमले गर्दा कुनैबेला आधार शिविरमा रोकिनुपर्ला, तर पाइला रोकिन्न’, मन्त्री भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले नेपाल वायु  सेवा निगमकाे सुधार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सुधारलगायत नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नेसम्मका याेजना अघि सार्नु भएकाे छ । 

मन्त्री भट्टराईले एक वर्षमा पूरा गर्ने कार्ययोजनाको पूर्ण विवरण

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया