खुकुरी प्रहार गरी श्रीमतीको हत्या

 भदौ २०, २०७६ शुक्रबार ११:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ ।

घरायसी विवादका क्रममा श्रीमान सिताराम राईले प्रहार गरेको खुकुरीले लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो ।

बिहीबार साँझ खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको अवस्थामा जिल्ला अस्पताल पु¥याए लगत्तै मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । 

खुकुरी प्रहार गर्ने सितारामलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया