निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास भैरहेको छ ।
काठमाण्डौ महानगरपालिका र नेपाल प्रहरीको ५ वटा दमकलले आगो निभाउने प्रयास भैरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर क्लब रहेको भवनको माथिल्लो तलामा आगो लागेको प्रहरीले जनाएको छ ।
भिडियाे साैजन्य: सुव्रत सुवेदी