वन र रियालको भाउ घट्यो, दिनारको भाउ बढ्यो

 मंसिर ९, २०७६ सोमबार ११:७:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज सोमबार कतारी र ओमानी रियाल र कोरियन वनको भाउ घटेको छ । दिनारको भाउ बढेको छ । 

सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो आइतबार पनि डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा थियो । 

आज सोमबार कतारी र ओमानी रियालको भाउ घटेको छ ।  कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ । खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर २९७ रुपैयाँ ८६ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा नै रहेको थियो । 

सोमबार कोरियन वनको भाउ घटेको छ भने दिनारको भाउ बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको थियो । 

आइतबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८१ पैसा रहेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ७५ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १६पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १२ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया