उपचुनाव : अत्यावश्यक र पास पाएका गाडी निर्बाध चलाउन पाइने
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नं. ३ मा नेकपा विजयी भएको छ ।
शनिबार भएको उपचुनावमा नेकपाका उम्मेदवार शिवभक्ति बलामी ६१८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेसका उम्मेदवार जयशंकर केसीको २७८ मत आएको छ ।