जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
रामेछाप – उमाकुण्ड गाउँपालिका– ५ मतगणना सकिएको छ । वडा अध्यक्ष पदमा नेकपाका उम्मेदवार कुलबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।
बस्नेत ७ सय ६९ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । प्रतिद्धन्दी नेपाली कांग्रेसको तर्फबाट सावित्री सुनुवारले ३ सय ८० मत प्राप्त गर्नुभयो । १ हजार १ सय ७३ जना मतदाताहरुले मतदानमा भाग लिएका थिए । यो ठाउँमा जम्मा १ हजार ७ सय ४८ जना मतदाता रहेका थिए ।
यसअघि निर्वाचित अध्यक्ष कुविरबहादुर खत्रीले आत्महत्या गरेपछि उपचुनाव भएको हो ।