राजपा र समाजवादी पार्टी तीन-तीन वडामा विजयी

 मंसिर १५, २०७६ आइतबार १३:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार ३९ मध्ये नेकपाका उम्मेद्वारले २२ र नेपाली कांग्रेसका उम्मेद्वारले ११ ठाउँमा जितेका छन् । यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीका उम्मेदवार तीन-तीन ठाउँमा विजयी भएका छन् ।

राजपा र समाजवादीले जितेका वडा:

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया