कास्की २ मा नेकपाकी विद्या भट्टराई झण्डै ८ हजार मतले अगाडि

 मंसिर १५, २०७६ आइतबार १४:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा झण्डै आठ हजार मतले अगाडि रहनुभएको छ । 

पछिल्लो मतपरिणामअनुसार भट्टराईले १५ हजार पाँच सय ८ मत ल्याउनु भएको छ । यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ७ मत प्राप्त गर्नुभएको छ । यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङ ९ सय २ मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया